Online Bible

- Reklamy -




प्रेरित 19:38 - पवित्र बाइबल

38 हाम्रो न्यायालयहरू छन् अनि त्यहाँ निर्णायकहरू छन्। डेमेत्रियस र उनका कारीगरहरूको कसैको विरोधमा केही छ भने तिनीहरू न्यायलयहरू जाउन्। न्यायलयमा तिनीहरूले आपसमा दोषारोपन गरून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 यसकारण यदि डेमेत्रियस र तिनीसँग हुने कारीगरहरूको कसैको विरुद्धमा केही उजूर भए अदालतहरू खुला छँदैछन्, र न्‍यायाधीशहरू पनि छँदैछन्, तिनीहरू एक-अर्काको विरुद्ध मुद्दा लडून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 यदि डेमेत्रियस र उनका सुनार साथीहरूको कसैको विरोधमा केही कुरा छ भने तिनीहरूले न्‍यायालयमा गएर उजुर गर्न सक्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 त्यसैले डेमेत्रियस र उनका शिल्पकारहरूलाई कसैप्रति कुनै गुनासो छ भने त्यसको सुनुवाइका निम्ति अदालतहरू खुला छन्, र उचित अधिकारीहरू पनि छन्। त्यहाँ तिनीहरू आरोप पेश गर्न सक्छन्।

Viz kapitola kopírovat




प्रेरित 19:38

Následuj nás:

Reklamy


Reklamy