Online Bible

- Reklamy -




प्रेरित 19:37 - पवित्र बाइबल

37 “तिमीहरूले यी मानिसहरूलाई ल्यायौ, तर तिनीहरूले हाम्रो देवी विरूद्ध एक शब्द पनि निन्दा गरेका छैनन्। तिनीहरूले मन्दिरबाट केही पनि चोरेका छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 किनभने तपाईंहरूले ल्‍याउनुभएका यी मानिसहरूले मन्‍दिर लुटेका छैनन्‌ र हाम्री देवीको अपमान पनि गरेका छैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 तपाईंहरूले समातेर ल्‍याउनुभएका मानिसहरूले नता हाम्रो मन्‍दिर लुटेका छन् न तिनीहरूले हाम्रा देवीको निन्‍दा नै गरेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 तपाईंहरूले यी मानिसहरूलाई यहाँ घिसार्दै ल्याउनुभयो। तर यिनीहरूले न त मन्दिर लुटेका छन्, न त हाम्री आराध्य देवीको निन्दा नै गरेका छन्।

Viz kapitola kopírovat




प्रेरित 19:37

Následuj nás:

Reklamy


Reklamy