प्रेरित 19:34 - पवित्र बाइबल34 तर जब मानिसले चाल पाए कि अलेकज्याण्डर एक यहूदी थिए, तिनीहरू सबैबाट दुइ घण्टा सम्म एउटै स्वर आयो, “एफिससवासीहरूकी आर्तेमिस महान हुन्।” यो आवाज दुइ घण्टा सम्म चलिरह्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तर तिनीहरूले त्यो त यहूदी रहेछ भन्ने थाहा पाएर सबै जनाले एक सोरले करीब दुई घण्टा जति “एफिसीहरूकी आर्तेमिस महान् हुन्” भन्दै कराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तर उनलाई यहूदी हुन् भनेर चिनेपछि ती मानिसहरू करिब दुई घण्टा जतिसम्म “एफिससमा रहनुहुने देवी आर्तेमिसको जय! एफिससमा रहनुहुने देवी आर्तेमिसको जय!” भन्दै कराइरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तर तिनीहरूले उनी यहूदी हुन् भन्ने थाहा पाए, ती सबैले एकै सोरमा करिब दुई घण्टासम्म यसो भन्दै कराइरहे: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ।” Viz kapitola |