प्रेरित 19:33 - पवित्र बाइबल33 यहूदीहरूले अलेकज्याण्डर नाउँ भएको एक जना मानिसलाई जनताको अगाडी उभ्याए। मानिसले उनलाई अब के गर्नु सो भने। अलेकज्याण्डरले आफ्नो हात ती भिड़हरू भएतिर हल्लाए किनभने उसले तिनीहरूलाई ब्याख्या गरेर बुझाउन चाहन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 भीड़का कति मानिसहरूले अलेक्जेन्डरलाई अगि सारे, जसलाई यहूदीहरूले खड़ा गरेका थिए। अलेक्जेन्डरले हातले इशारा गरेर मानिसहरूका सामुन्ने बचाउको निम्ति केही भन्ने इच्छा व्यक्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 त्यतिखेर यहूदीहरूले अलेक्जेन्डर भन्ने मानिसलाई अघि सारे। भीडबाट कति जनाले कराउँदै उनलाई भइरहेको घटना बारे बताए। उनले हातको इशाराले सबैलाई शान्त गरेर बचाउको लागि केही बोल्न खोजे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 भीडमा यहूदीहरूले अलेक्जेन्डरलाई अगाडि सारे। अनि तिनीहरूले कराउँदै तिनलाई निर्देशन दिए। अलेक्जेन्डरले हातले शान्त रहन इशारा गर्दै मानिसहरूका सामु बचाउको निम्ति बोल्न खोजे। Viz kapitola |