Online Bible

- Reklamy -




प्रेरित 19:32 - पवित्र बाइबल

32 कतिपय मानिसहरू एउटा कुरामा चिच्याईरहेका थिए कतिपय अर्कै कुरामा चिच्याई रहेका थिए। त्यो सभा अन्योलपूर्ण थियो। धेरै मानिसहरू त्यहाँ आफू किन आएका थिए बुझेकै थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 तब तिनीहरू भिन्‍नाभिन्‍नै कुरा गर्दै चिच्‍च्‍याउन लागे। किनकि त्‍यो भीड़मा होहल्‍ला मच्‍चिएको थियो, र धेरैजसो मानिसहरूले त तिनीहरू किन जम्‍मा भएका हुन्‌ सो पनि जानेका थिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 मानिसको हुलमा ठूलो होहल्‍ला मच्‍चिरहेको थियो। कोही एक थोक भनेर कराउँथे त कोही अर्कै थोक भनेर चिच्‍च्‍याउँथे। तर धेरै मानिसहरूलाई किन भेला भएको हो, त्‍यति पनि थाहा थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 त्यहाँभित्र भेला भएको भीडमा ठूलो भ्रम पैदा भएको थियो: कोही मानिसहरू एउटा कुरा भनेर कराउँथे भने कोही अर्कै कुरा। अधिकांश मानिसहरूलाई त तिनीहरू त्यहाँ किन आएका थिए, त्यो पनि थाहा थिएन।

Viz kapitola kopírovat




प्रेरित 19:32

Následuj nás:

Reklamy


Reklamy