प्रेरित 19:31 - पवित्र बाइबल31 त्यस देशका कतिपय नेताहरू पावलका मित्रहरू थिए। तिनीहरूले पावलाई तमासा-घरभित्र नजानु भन्ने खबर पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 एशियाका कतिपय प्रमुख मानिसहरू पावलका मित्र थिए। तिनीहरूले पावललाई रङ्गशालाभित्र नजानुहोस् भनी बिन्ती गरी पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 एशिया इलाकाका केही सरकारी हाकिमहरूले समेत पावलको भलाइ चाहेर उनलाई ‘त्यस रङ्गशालामा देखा नपर्नुहोस्’ भन्ने सल्लाह दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यस प्रान्तका पावलका केही अधिकृत मित्रहरूले पनि तिनलाई रङ्गशालातिर आउने साहस नगर्नुहोला भनी बिन्ती गरेर खबर पठाए। Viz kapitola |