प्रेरित 19:30 - पवित्र बाइबल30 पावल पनि त्यस भित्र जान चाहन्थे, अनि मानिसहरूको भिड़लाई सम्बोधन गर्न चाहन्थे तर येशूका चेलाहरूले तिनीहरूलाई जान दिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 पावल मानिसहरूको भीड़मा जान चाहे, तर चेलाहरूले तिनलाई जान दिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 पावल भीडको अघि जान खोजे। तर प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले उनलाई जान दिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 भीडमा गएर पावलले केही भन्न चाहे, तर चेलाहरूले तिनलाई त्यसो गर्न दिएनन्। Viz kapitola |