Online Bible

- Reklamy -




प्रेरित 19:3 - पवित्र बाइबल

3 तब पावलले सोधे, “कस्तो प्रकारको बप्तिस्मा तिनीहरूले लियौ?” तिनीहरूले भने, “यूहन्नाले बताएको अनुसार बप्तिस्मा हामी लिएका छौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अनि तिनले उनीहरूलाई भने, “तब तिमीहरूले कस्‍तो बप्‍तिस्‍मा लियौ?” उनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्‍मा।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 फेरि पावलले सोधे, “त्‍यसो भए तिमीहरूले कस्‍तो किसिमको बप्‍तिस्‍मा पायौ त?” तिनीहरूले जवाफ दिए, “यूहन्‍नाले सिकाएको बप्‍तिस्‍मा पायौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब पावलले प्रश्न गरे, “त्यसो भए तपाईंहरूले कस्तो बप्‍तिस्मा लिनुभयो?” तिनीहरूले उत्तर दिए, “यूहन्‍नाको बप्‍तिस्मा।”

Viz kapitola kopírovat




प्रेरित 19:3

Následuj nás:

Reklamy


Reklamy