Online Bible

- Reklamy -




प्रेरित 19:29 - पवित्र बाइबल

29 शहरका सबै मानिसहरू अस्तब्यस्त भए। तिनीहरूले गायस र अरिस्तार्खसलाई समाते। (यी दुइमानिसहरू म्यसोडोनियावासी थिए र पावलसँग यात्रा गरिरहेका थिए।) सबै मानिसहरू रंङ्ग-भवनतिर दगुरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 सारा सहरमा होहल्‍ला मच्‍चियो र तिनीहरू एक जुट भएर पावलका सहयात्री माकेडोनियावासी गायस र अरिस्‍तार्खसलाई समातेर रङ्गशालाभित्र घिस्‍स्‍याउँदै लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 त्‍यस जय-जयकारले पूरै सहर गुन्जियो र सहरभरि होहल्‍ला मच्‍चिन लाग्‍यो। मानिसहरू हुल बाँधेर आए र माकेडोनियाबाट आएका पावलका साथी गायस र अरिस्‍तार्खसलाई समातेर रङ्गशालामा लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 चाँडै नै पूरा सहरमा ठूलो खैलाबैला मच्‍चियो। अनि म्यासिडोनियाबाट आएका पावलका सहयात्री गायस र अरिस्तार्खसलाई मानिसहरूले समातेर रङ्गशालातिर घिसार्दै लगे।

Viz kapitola kopírovat




प्रेरित 19:29

Následuj nás:

Reklamy


Reklamy