Online Bible

- Reklamy -




प्रेरित 19:28 - पवित्र बाइबल

28 यस्तो कुरा सुनेपछि तिनीहरू क्रोधित भए। तिनीहरू चिच्चाउन थाले, “आर्तिमिस, एफिससका महान देवी हुन्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 यो सुनेर तिनीहरू रीसले चूर भए, र “एफिसीहरूकी आर्तेमिस महान्‌ हुन्‌।” भनी चिच्‍च्‍याउन लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 यो कुरा सुनेर त्‍यहाँ जम्‍मा भएका मानिसहरूको रगत तात्‍यो र तिनीहरूले कराएर भन्‍न लागे, “एफिससमा रहनुहुने देवी आर्तेमिसको जय!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 जब तिनीहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र चिच्याएर भन्‍न थाले: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ!”

Viz kapitola kopírovat




प्रेरित 19:28

Následuj nás:

Reklamy


Reklamy