प्रेरित 19:26 - पवित्र बाइबल26 तर हेर, यो पावल भन्ने मानिसले के गरिरहेछ! सुन उसले के भनिरहेछ! पावलले धेरै जनालाई प्रभावित र परिवर्तन गरिसक्यो। उसले यहाँ एफिससमा र एशियाको सारा देशहरूमा यस्तो कार्यहरू गरिसकेकोछ। पावलले भन्छ कि मानिसहरूले बनाएको देवताहरू साँच्चो देवताहरू होइनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिमीहरू देखिरहेछौ र सुनिरहेछौ, कि एफिससमा मात्र होइन, तर प्राय: समस्त एशियामा हातले बनाएका देवदेवताचाहिँ केही होइन भनी पावलले धेरै मानिसहरूका समूहलाई फुस्लाएर बहकाई लगेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तर त्यो पावलले के भन्दै छ, तिमीहरू आफैं देख्दै र सुन्दै छौ। मानिसको हातले बनाएका देवताचाहिँ देवता नै होइनन् भन्दै छ। उसले यहाँ एफिसस र एशियामा बस्ने सबै जसो मानिसहरूलाई आफ्ना कुरा सिकाएर भर्माउन आँटिसक्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अहिले तपाईंहरूले देख्नुभयो र सुन्नुभयो, कसरी पावल भन्ने यस व्यक्तिले यहाँ एफिसस र वास्तवमा एशियाका सबै प्रान्तहरूका धेरै मानिसहरूलाई राजी बनाउँदै बहकाउँदैछ; मानिसको हातले बनाइएका ईश्वरहरूचाहिँ ईश्वरहरू नै होइनन् भन्दै छ। Viz kapitola |