प्रेरित 19:25 - पवित्र बाइबल25 डेमेत्रियसले यी सबै सुनारहरूलाई र यस्ता व्यवसायसित सम्बन्धित सबै मानिसहरूलाई भेला गरे अनि तिनीहरूलाई भने, “तिमीहरू राम्ररी जान्दछौ, यस कामबाट हामीले निकै पैसा कमाउँछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब यिनीहरूलाई र अरू यस्तै पेशा भएकाहरूलाई त्यसले जम्मा गरेर भन्यो, “भाइ हो, तिमीहरूलाई थाहै छ, कि यही व्यापारबाट हामीलाई राम्रो आम्दानी हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 अब डेमेत्रियसले आफ्ना कारिगर र तिनीहरूजस्तै पेशा भएका मानिसहरू सबैलाई भेला गराएर भन्यो, “भाइहरू हो, तिमीहरूलाई थाहै छ, यही व्यापारबाट हामीले पैसा कमाएका हौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 ती सबै शिल्पकारका साथै त्यस्तै पेशामा लागेका अन्य मानिसहरूलाई त्यसले एक ठाउँमा बोलाएर भन्यो: “हे मानिसहरू हो, तपाईंहरूलाई थाहा छ, यो व्यापारबाट हामीलाई राम्रो आम्दानी हुन्छ। Viz kapitola |