प्रेरित 19:24 - पवित्र बाइबल24 त्यहाँ डेमेत्रियस नाउँ भएको एकजना मानिस थिए। उनले चाँदीको काम गर्थे। उनले देवी आर्तेमिस मन्दिरको चाँदीको सानो नमुनाहरू बनाए। यसरी यस्तो शिल्पी कर्मीहरूलाई निकै काम दिएर पैसा दिए Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 किनभने डेमेत्रियस नाउँ भएको एक जना चाँदीको शिल्पकारले आर्तेमिस देवीका चाँदीका ससाना मन्दिरहरू बनाएर कारीगरहरूलाई धेरै काम दिलाउँथ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 डेमेत्रियस नाउँ गरेको सुनारले आर्तेमिस देवीको चाँदीका ससाना मन्दिरहरू बनाउँथ्यो। यो काम गरेर ऊ र उसले राखेका कारिगरहरूले समेत थुप्रो पैसा कमाउँथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 डेमेत्रियस नामको चाँदीको काम गर्ने एक जना मानिस थियो, जसले आर्तेमिस देवीका मन्दिरहरूमा चाँदीका मूर्तिहरू बनाउँथ्यो। अनि यसले कारिगरहरूका लागि पनि प्रशस्त आम्दानी ल्याउँथ्यो। Viz kapitola |