Online Bible

- Reklamy -




प्रेरित 19:22 - पवित्र बाइबल

22 तिमोथि र इरास्तस दुइजना पावलका सहकर्मीहरू थिए। पावलले तिनीहरूलाई म्यासिडोनिया अगाडी नै पठाए। पावल केही समयको लागि एशियामै बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तिनका सेवा गर्नेहरू दुई जना, तिमोथी र इरास्‍तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफैचाहिँ केही दिन एशियामै बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसपछि उनले आफ्‍नो साथी तिमोथी र इरास्‍तसलाई माकेडोनियातिर पठाए, तर उनी आफूचाहिँ केही दिनसम्‍म एशिया इलाकामा नै बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 आफ्ना दुई जना सहयोगीहरू तिमोथी र इरास्तसलाई तिनले म्यासिडोनिया पठाए; आफूचाहिँ केही समयका लागि एशियामै बसे।

Viz kapitola kopírovat




प्रेरित 19:22

Následuj nás:

Reklamy


Reklamy