Online Bible

- Reklamy -




प्रेरित 19:21 - पवित्र बाइबल

21 तब कुराहरू भइसके पछि, पावलले म्यासिडोनिया र अखैया अनि यरूशलेम जाने योजना बनाए। पावलले सोचे, “यरूशलेम भ्रमण गरिसके पछि म रोम भ्रमण गर्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यी घटनाहरूपछि, पवित्र आत्‍माको प्रेरणामा पावलले अखैयाको बाटो भएर यरूशलेम जाने निर्णय गरे। तिनले भने, “त्‍यहाँ पुगेपछि म रोम जानैपर्छ”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यसपछि पावलले माकेडोनिया र अखैया इलाका भएर यरूशलेम जाने निधो गरे। उनले भने, “यरूशलेम गएपछि मैले रोम सहर पनि जानै पर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यी सबै कुराहरू भइसकेपछि पावलले मनमनै म्यासिडोनिया र अखैया हुँदै यरूशलेम जाने निश्‍चय गरे। तिनले भने, “त्यहाँ गइसकेपछि म रोम पनि अवश्य जानैपर्छ।”

Viz kapitola kopírovat




प्रेरित 19:21

Následuj nás:

Reklamy


Reklamy