Online Bible

- Reklamy -




प्रेरित 19:19 - पवित्र बाइबल

19 तिनीहरूमध्ये कति जनाले टुनामुना प्रयोग गरेका थिए। तिनीहरूले आफ्नो टुनामुनाका पुस्तकहरू ल्याए अनि सबैको अघि ती पुस्तकहरू जलाए। ती पुस्तकहरूको मूल्य झण्डै पचास हजार चाँदीका सिक्काहरू जति अनुमान गरियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिनीहरूमध्‍ये धेरै जना, जस-जसले टुनामुना गर्थे, आ-आफ्‍ना पुस्‍तकहरू बटुलेर ल्‍याए, र सबैका सामुन्‍ने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा पचास हजार चाँदीका सिक्‍काको हिसाब लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 धेरैले जादूगरी र धामी-झाँक्रीको बारेमा लेखेका आफ्‍ना पुस्‍तकहरू ल्‍याएर सबैको सामु जलाइदिए। जलाएको पुस्‍तकको मोल अड्कल गर्दा झण्‍डै पचास हजार चाँदीको सिक्‍काको हिसाब हुन आयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 जादु गर्ने धेरै जनाले आ-आफ्ना पुस्तकहरू एकैसाथ जम्मा गरे। अनि ती सार्वजनिक रूपमा जलाइदिए। ती पुस्तकहरूको मोल हिसाब गर्दा, कुल पचास हजार चाँदीको सिक्‍का थियो।

Viz kapitola kopírovat




प्रेरित 19:19

Následuj nás:

Reklamy


Reklamy