प्रेरित 19:17 - पवित्र बाइबल17 एफिससका सम्पूर्ण मानिसहरू, यहूदीहरू र ग्रीकहरूले यी कुराहरू थाहा पाए अनि निक्कै डराए अनि तिनीहरू सबैले प्रभु येशूको नाउँमा धेरै भन्दा धेरै सम्मान गर्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यो कुरा एफिसस-निवासी, यहूदी र ग्रीकहरूमा जाहेर भयो। अनि तिनीहरू सबैमाथि डर छायो, र प्रभु येशूको नाउँको प्रशंसा भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यो कुरा एफिससमा हुने यहूदी र अरू जातिका मानिसहरूले सुने र सबै डराए। उनीहरूले प्रभु येशूको नाउँलाई ठूलो आदर गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जब एफिससमा बस्ने यहूदीहरू र ग्रीकहरूले यो कुरा थाहा पाए, तब तिनीहरू सबै भयभीत भए। अनि प्रभु येशूको नामको ठूलो आदर गरियो। Viz kapitola |