Online Bible

- Reklamy -




प्रेरित 19:16 - पवित्र बाइबल

16 तब त्यस मानिस जसमा दुष्ट आत्मा चढेको थियो त्यो उफ्रिएर ती यहूदीलाई झम्टियो। उ सबै भन्दा वलियो थियो। उसले तिनीहरूलाई कुट्यो र तिनीहरूको लुगाहरू च्यातिदियो। ती यहूदीहरू त्यस घरबाट नाङ्गै र घाइते अवस्थामा भागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यो भूतात्‍मा भएको मानिस तिनीहरूमाथि उफ्रँदै आयो, र तिनीहरू सबैलाई वशमा पारेर तिनीहरूलाई पछार्‍यो र तिनीहरू त्‍यस घरबाट नाङ्गो र घाइते भएर भागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यसो भनेर त्‍यो दुष्‍ट आत्‍मा लागेको मानिस तिनीहरूमाथि झम्‍टेर जित्‍यो र तिनीहरू नाङ्गै-भुतुँगै भई शरीरभरि चोटै-चोट लिएर त्‍यहाँबाट भागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसपछि दुष्‍ट आत्माले ग्रसित त्यो मानिस तिनीहरूमाथि उफ्रियो, र तिनीहरूलाई वशमा पार्‍यो। अनि त्यसले तिनीहरूमाथि यतिसम्म झम्ट्यो कि तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे।

Viz kapitola kopírovat




प्रेरित 19:16

Následuj nás:

Reklamy


Reklamy