Online Bible

- Reklamy -




प्रेरित 19:10 - पवित्र बाइबल

10 पावलले यस्तो काम दुइ वर्ष सम्म गरे। यस्तो कार्यको कारणले गर्दा, प्रत्येक यहूदी र ग्रीकले एशिया देशमा प्रभुको वचन सुने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 यो काम दुई वर्षसम्‍म चलिरह्यो, र एशियाका सबै बासिन्‍दाहरू, यहूदी र ग्रीक दुवैले प्रभुको वचन सुने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यसरी दुई वर्ष बित्‍यो अनि एशिया इलाकामा बस्‍ने यहूदी र अरू जातिका मानिसहरूसमेत सबैले प्रभुको वचन सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यो दुई वर्षसम्म चलिरह्‍यो। यसरी एशिया प्रान्तमा बस्‍ने दुवै यहूदीहरू र ग्रीकहरूले पनि प्रभुको वचन सुने।

Viz kapitola kopírovat




प्रेरित 19:10

Následuj nás:

Reklamy


Reklamy