Online Bible

- Reklamy -




प्रेरित 19:1 - पवित्र बाइबल

1 अपोल्लस कोरिन्थ शहरमा भएको बेला, पावल एफिससको बाटो भएर धेरै ठाउँहरू भ्रमण गरिरहेका थिए। एफिससमा पावलले कतिपय चेलाहरूर भेटे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अपोल्‍लोस कोरिन्‍थमा हुँदा पावल भित्री इलाकाहरू भएर एफिससमा आए। त्‍यहाँ तिनले कुनै-कुनै चेलाहरूलाई भेट्टाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 अपोल्‍लोस कोरिन्‍थ सहरमा हुँदा पावल एशिया इलाकाको बीचबाट हुँदै एफिसस सहरमा आइपुगे। त्‍यहाँ पावलले प्रभुमाथि विश्‍वास गर्ने केही चेलाहरूलाई भेटे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अपोल्‍लोस कोरिन्थमा हुँदा, पावल भित्री इलाकाहरू हुँदै एफिसस पुगे। त्यहाँ तिनले केही चेलाहरूलाई भेट्टाए।

Viz kapitola kopírovat




प्रेरित 19:1

Následuj nás:

Reklamy


Reklamy