Online Bible

- Reklamy -




प्रेरित 18:3 - पवित्र बाइबल

3 तिनीहरूले पावलले जस्तै तम्बू बनाउने काम गर्थे। पावल तिनीहरूसँगै बसे र तिनीहरूसँग तम्बू बनाउने काम गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 एकै पेशाका हुनाले तिनी पनि उनीहरूसँगै बसे, र काम गरे। किनकि उनीहरूको पेशा पाल बनाउने थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरूले पाल बनाउने काम गरेर जीविका चलाउँथे। पावल तिनीहरूसँगै बसे किनकि उनले पनि तिनीहरूजस्‍तै पाल बनाउने काम गरेर जीविका चलाउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनको पेसा पनि पाल बनाउने भएकोले पावल पनि तिनीहरूसँगै बसे, र काम गर्न लागे।

Viz kapitola kopírovat




प्रेरित 18:3

Následuj nás:

Reklamy


Reklamy