Online Bible

- Reklamy -




प्रेरित 18:28 - पवित्र बाइबल

28 उनले सबै मानिसहरूका समक्ष यहूदीहरूको विरोधमा वहस गरे। अपोल्लासले प्रत्यक्ष यहूदीहरू गल्ती भएको प्रमाण गरे। उनले धर्मशास्त्रको आधारमा येशू नै ख्रीष्ट हुन भन्ने प्रमाण दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 किनकि तिनले धर्मशास्‍त्रका वचनद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा देखाईकन यहूदीहरूलाई सबैका सामुन्‍ने बिलकुल निरुत्तर तुल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 किनभने त्‍यहाँ भएका यहूदीहरूसँग मानिसको अगाडि तर्कवितर्क गर्दा उनले धर्मशास्‍त्रका कुराहरू लिएर प्रभु येशू नै मुक्ति दिनुहुने राजा ख्रीष्‍ट हुनुहुन्‍छ भनी प्रमाण दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 किनकि तिनले यहूदीहरूलाई खण्डन गर्दै पवित्रशास्त्रको आधारमा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी प्रमाण दिए।

Viz kapitola kopírovat




प्रेरित 18:28

Následuj nás:

Reklamy


Reklamy