Online Bible

- Reklamy -




प्रेरित 18:26 - पवित्र बाइबल

26 उनी सभाघरमा निर्धक्क बोल्न थाले। प्रिस्किला र अक्वीलाले उनले भनेको सुने। तिनीहरूले उनलाई आफ्नो घरमा लगे अनि परमश्वरको बाटोको विषयमा उनलाई अझ स्पष्ट पारेर बुझाई दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तिनी सभाघरमा साहसपूर्वक बोल्‍न थाले। तर तिनले बोलेका कुरा सुनेर प्रिस्‍किला र अकिलासले तिनलाई आफ्‍नो घरमा ल्‍याए, र परमेश्‍वरका मार्गको अर्थ झन्‌ प्रष्‍टसँग बुझाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 उनले यहूदीहरूको सभाघरमा निर्धक्‍कसँग शिक्षा दिन थाले। उनको शिक्षा सुनेपछि प्रिस्‍किला र अकिलासले उनलाई आफ्‍नो घरमा लगे र उनीहरूले परमेश्‍वरको मुक्तिको उपायलाई राम्ररी बयान गरेर उनलाई बुझाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तिनी बडो साहससाथ सभाघरहरूमा बोल्न थाले। जब प्रिस्किला र अक्विलाले तिनका कुरा सुने, तब तिनलाई उनीहरूले आफ्ना घरमा निमन्त्रणा गरे। अनि परमेश्‍वरको मार्गका बारेमा अझ प्रष्‍टसँग तिनलाई सम्झाइदिए।

Viz kapitola kopírovat




प्रेरित 18:26

Následuj nás:

Reklamy


Reklamy