प्रेरित 18:23 - पवित्र बाइबल23 त्यहाँ तिनी केही समय बसे। त्यसपछि त्यहाँबाट तिनी गलातिया र फ्रिगिया प्रदेशहरूमा गए। अनि चेलाहरूको उत्साह बढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनले त्यहाँ केही दिन बिताएर त्यहाँबाट निस्की गलातिया र फ्रिगियाका इलाकाहरू भएर सबै चेलाहरूलाई हौसला दिँदै भिन्न-भिन्न स्थानमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 केही दिनसम्म बसे। त्यसपछि उनी गलातिया र फ्रिगिया इलाकाका ठाउँहरू हुँदै गए र ठाउँ-ठाउँमा भएका प्रभुका सबै चेलाहरूलाई विश्वासमा बलियो बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 एन्टिओखियामा केही समय बसेर, पावल त्यहाँबाट पनि हिँडे; अनि गलातिया र फ्रिगियाका सम्पूर्ण क्षेत्रहरूका चेलाहरूलाई सामर्थी बनाउँदै एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दैगए। Viz kapitola |