प्रेरित 18:21 - पवित्र बाइबल21 पावलले विदा लिएर हिँड्ने बेलामा भने, “यदि परमेश्वरको इच्छा भयो भने म तपाईंहरूकोमा आउनेछु।” अनि तिनी एफिससबाट जल यात्रा गरेर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 उनीहरूसँग बिदा हुँदा तिनले भने, “परमेश्वरको इच्छा भए म फेरि तिमीहरूकहाँ फर्केर आउनेछु।” तब तिनी जहाजमा चढ़ी एफिससबाट गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 पावल यसो भनेर तिनीहरूसँग बिदा भए, “यदि परमेश्वरको इच्छा भयो भने म फेरि तपाईंहरूकहाँ आउनेछु।” त्यसपछि उनी एफिससबाट समुद्रको बाटो लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर त्यहाँबाट बिदा लिने बेलामा पावलले यसरी प्रतिज्ञा गरे, “परमेश्वरको इच्छा भयो भने म फेरि आउनेछु।” त्यसपछि उनले एफिससबाट जहाजको यात्रा गरे। Viz kapitola |