Online Bible

- Reklamy -




प्रेरित 18:19 - पवित्र बाइबल

19 त्यसपछि तिनीहरू एफिसस्‌मा गए। त्यहाँ तिनले प्रिस्किला र अक्वीलालाई छाडी राखे। तिनी एफिसस्‌मा हुँदा सभाघरमा गए अनि यहूदीहरूसँग बात गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिनीहरू एफिससमा आइपुगे, अनि पावलले तिनीहरूलाई त्‍यहीँ छोड़े, र आफूचाहिँ एउटा सभाघरमा पसेर यहूदीहरूसित बहस गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 एफिसस सहरमा आइपुगेपछि प्रिस्‍किला र अकिलास एफिससमै बस्‍ने भए। पावलचाहिँ एफिससको सभाघरमा पसेर यहूदीहरूसँग वाद-विवाद गर्न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनीहरू एफिसस आइपुगेपछि पावलले प्रिस्किला र अक्विलालाई त्यहीँ छोडे। उनीचाहिँ त्यहाँको एउटा सभाघरमा गए र यहूदीहरूसँग तर्क गर्न लागे।

Viz kapitola kopírovat




प्रेरित 18:19

Následuj nás:

Reklamy


Reklamy