प्रेरित 18:17 - पवित्र बाइबल17 तब तिनीहरूले सभाघरका अध्यक्ष सोस्थेनिजलाई पक्रे अनि न्यायलय सामुन्ने तिनलाई कुटे। तर गल्लियोले यसमा केही चासो देखाएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब तिनीहरू सबैले सभाघरका शासक सोस्थेनेसलाई समातेर अदालतको सामने पिटे। तर गलियोनले त्यस कुराको केही वास्तै राखेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अब यहूदीहरूले सभाघरका शासक सोस्थेनेसलाई पक्रेर न्यायालयको अगाडि नै कुटे। तर गलियोनले केही वास्तै गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अनि भीड सभाघरका शासक सोस्थेनेसमाथि जाईलागे र तिनलाई अदालतमै कुट्न थाले। तर गलियोनले कुनै चासो देखाएनन्। Viz kapitola |