Online Bible

- Reklamy -




प्रेरित 18:15 - पवित्र बाइबल

15 तर यी शब्दहरू, नाउँहरू र तिमीहरूकै व्यवस्था विषयको हो। यसर्थ यी समस्याहरू तिमीहरू आफैं मिलाऊ। म त्यस्ता प्रकारका कुराहरूमा न्यायकर्ता हुन चाहन्न।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर शब्‍दहरू, नाउँहरू र तिमीहरूको आफ्‍नै व्‍यवस्‍थाको सवाल भएको हुनाले तिमीहरू आफै विचार गर। म यस्‍ता कुराहरूको इन्‍साफ गर्न इन्‍कार गर्छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर यो कुरा त तिमीहरूकै शास्‍त्र, नाम र व्यवस्थाको बारेमा मात्र रहेछ। त्‍यसो हुँदा तिमीहरू आफैंले नै यसको न्‍याय गर। मलाई यस कुराको न्‍याय गर्ने चासो छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर यो त वचनहरू, नामहरू र तिमीहरूका आफ्नै व्यवस्थाका बारेमा प्रश्नहरू भएकाले यो विवाद तिमीहरू आफैँले मिलाउनू; मचाहिँ यस्ता कुराहरूमा न्याय गर्दिनँ।”

Viz kapitola kopírovat




प्रेरित 18:15

Následuj nás:

Reklamy


Reklamy