Online Bible

- Reklamy -




प्रेरित 18:14 - पवित्र बाइबल

14 पावलले केही भन्न लागेका थिए तर गल्लियोले यहूदीहरूलाई भने, “यदि यी कुराहरू गल्ती अथवा अपराधपूर्ण कामका भए म तिमीहरूका कुरा सुन्ने थिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 जब पावल बोल्‍नै लागेका थिए, तब गलियोनले ती यहूदीहरूलाई भने, “यहूदी हो, यदि साँच्‍ची नै यो केही अन्‍याय वा दुष्‍ट अपराधको कुरो हुँदो हो त मैले तिमीहरूको कुरा सुन्‍न उचित हुनेथियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 पावल बोल्‍नैआँटेका थिए। तब गलियोनले यहूदीहरूलाई भने, “यहूदीहरू हो, यदि यो कुनै नराम्रो काम अथवा ठूलो अपराधको कुरा भएको भए मैले तिमीहरूको उजुर सुनेर न्‍याय गर्नु ठीक थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 जब पावल बोल्नै लागेका थिए, गलियोनले तिनीहरूलाई भने, “यदि तिमी यहूदीहरू कुनै किसिमको गम्भीर अपराध वा दुर्व्यवहारका बारेमा असन्तोष प्रकट गर्दैछौ भने तिमीहरूका कुरा सुन्‍न मलाई न्यायोचित हुनेछ।

Viz kapitola kopírovat




प्रेरित 18:14

Následuj nás:

Reklamy


Reklamy