प्रेरित 18:12 - पवित्र बाइबल12 गल्लियो अखैया अञ्चलका राज्यपाल भए। कोही यहूदीहरूले उनीसित न्यायलयमा लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्याए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अखैया इलाकामा गलियोन भनिने व्यक्ति बडा-हाकिम भएका बेला यहूदीहरू मिलेर पावलमाथि जाइलागे र उनलाई पक्रे। उनलाई बडा-हाकिमकहाँ लगेर भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 गलियोन अखैयाका शासक भएको समयमा कोरिन्थका यहूदीहरूले संयुक्त रूपमा पावलमाथि आक्रमण गरे, र उनलाई अदालतसमक्ष ल्याए। Viz kapitola |