प्रेरित 18:11 - पवित्र बाइबल11 पावल त्यहाँ डेढ वर्षसम्म बसे, अनि तिनीहरू माझ परमेश्वरको वचनको शिक्षा दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि परमेश्वरको वचन सिकाउँदै पावल एक वर्ष छ महिनासम्म तिनीहरूसँग बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसरी पावल डेढ वर्षसम्म कोरिन्थ सहरमा बसे र परमेश्वरको शिक्षा दिइरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसरी पावलले तिनीहरूलाई परमेश्वरको वचनको शिक्षा दिँदै कोरिन्थ सहरमा डेढ वर्षसम्म बसे। Viz kapitola |