Online Bible

- Reklamy -




प्रेरित 18:10 - पवित्र बाइबल

10 म तिमीसँग छु। तिमीलाई नोक्सान पार्न कुनै प्रयत्न सफल हुदैंन। मेरा धेरै मानिसहरू यस शहरमा छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “नडराऊ, तर बोल्‍दैजाऊ, र चूप नलाग, किनकि म तिम्रो साथ छु, र कसैले तिमीलाई आक्रमण गरेर हानि गर्न सक्‍नेछैन, किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 म तिमीसँगै छु र कसैले पनि तिमीलाई केही गर्न सक्‍नेछैन किनभने यस सहरमा मेरा धेरै मानिसहरू छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 किनकि म तिम्रो साथमा छु, र कसैले तिमीमाथि आक्रमण गर्नेछैन र तिमीलाई चोट पुर्‍याउनेछैन। किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्।”

Viz kapitola kopírovat




प्रेरित 18:10

Následuj nás:

Reklamy


Reklamy