प्रेरित 17:8 - पवित्र बाइबल8 शहर अधिकारीहरू र अन्य मानिसहरूले ती आरोपहरू सुने अनि तिनीहरू एकदम खिन्न भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यो कुरा सुनेर मानिसहरू र सहरका शासकहरू आत्तिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यो सुनेर भीड र सहरका हाकिमहरू अन्योलमा परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यी सुनेका कुराहरूले त्यहाँ जम्मा भएका भीड र सहरका अधिकृतहरूलाई अत्याइदिए। Viz kapitola |