प्रेरित 17:34 - पवित्र बाइबल34 तर कतिपय मानिसहरूले पावलसँग सम्मिलित भए अनि विश्वासी बने। ती विश्वास गर्नेहरूमा एकजाना डियनुसियस थिए। उनी अरियोपेग्स महासभाका एक सदस्य थिए। अर्को विश्वास गर्ने मानिस एक डामारिस नाउँ भएकी स्त्री थिई र केही अरूहरूले पनि विश्वास गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तर कोही मानिसहरू तिनका साथ लागे, अनि विश्वास गरे। तिनीहरूमध्ये अरियोपागसका डियनुसियस, दामारिस नाउँ भएकी एउटी स्त्री, र अरूहरू पनि थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 केही मानिसहरू उनीसँग लागेर प्रभुमाथि विश्वास गरे। तिनीहरूमध्ये अरियोपागस सभाका डियनुसियस भन्ने सदस्य र दामारिस भन्ने स्त्री थिए। यीबाहेक अरू केहीले पनि प्रभुमा विश्वास गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तर कतिपय मानिसहरू पावलसँग मिले, र विश्वास गरे। तिनीहरूमध्ये डियनुसियस, अरियोपागसका सदस्य थिए। साथै दामारिस नामकी एउटी स्त्री र अरूहरूले पनि विश्वास गरे। Viz kapitola |