Online Bible

- Reklamy -




प्रेरित 17:31 - पवित्र बाइबल

31 परमश्वरले संसारका सारा मानिसहरूलाई ठीकसँग जाँच्न एक दिन निर्णय गरी सक्नु भएकोछ। यो गर्नुको लागि उहाँले एकजना मानिसलाई प्रयोग गर्नुहुन्छ। परमेश्वरले पहिल्यै एक मानिस चुन्नु भएको थियो अनि परमेश्वरले मुत्युबाट बौराएर प्रत्येकलाई प्रमाण दिनुभयो!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्‍यक्तिद्वारा धार्मिकतामा संसारको इन्‍साफ गर्नुहुनेछ। उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 किनभने संसारका सबै मानिसहरूको न्‍याय गर्ने दिन उहाँले तोकिसक्‍नुभएको छ र त्‍यस दिन उहाँ आफैंले छान्‍नुभएको व्‍यक्तिद्वारा न्‍यायसाथ इन्‍साफ गर्नुहुनेछ। त्‍यस व्‍यक्तिलाई न्‍याय गर्ने अधिकार छ भन्‍ने प्रमाण सबै मानिसहरूलाई दिनू भनेर परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 किनकि उहाँले एउटा दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले नियुक्त गर्नुभएको मानिसद्वारा न्यायका साथ यस संसारको फैसला गर्नुहुनेछ। उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”

Viz kapitola kopírovat




प्रेरित 17:31

Následuj nás:

Reklamy


Reklamy