प्रेरित 17:30 - पवित्र बाइबल30 बितेका दिनहरूमा मानिसहरूले परमेश्वरलाई बुझेनन्, तर उहाँले ध्यान दिनु भएन। तर अब, परमेश्वरले सबै मानिसहरूलाई प्रत्येक ठाँउमा आफ्नो हृदय र जीवन परिवर्तन गर्न आदेश दिनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनुभएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चात्ताप गर्ने आज्ञा दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 यसकारण अनजानमा हुँदा नजानी गरेका कामलाई परमेश्वरले वास्ता गर्नुभएन। तर अब परमेश्वरले सबै मानिसहरूलाई ‘आ-आफ्ना पापलाई मानिलिएर छोड्नू’ भन्ने आज्ञा दिनुभएको छ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 बितेका समयमा यस्ता अज्ञानतामा परमेश्वरले ध्यान दिनुभएन, तर अब हरेक ठाउँका सबै मानिसहरूलाई उहाँले पश्चात्ताप गर्नू भन्ने आज्ञा दिनुहुन्छ। Viz kapitola |