प्रेरित 17:28 - पवित्र बाइबल28 ‘हामी उहाँसँगै बाँच्छौं। हामी उहाँसँगै हिंड्छौं। हामी उहाँसँगै छौं।’ जस्तो तपाईंहरूका कविहरूले पनि भनेः ‘हामी उहाँकै बालकहरू मात्र हौं।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 किनभने “हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्तित्व छ।” तपाईंहरूका आफ्नै कविहरूले पनि भनेका छन्, ‘हामी निश्चय उहाँकै सन्तान हौं।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 किनभने हामी उहाँमै जिउँछौं र उहाँमै चहलपहल गर्छौं। यस बारेमा तपाईंहरूका एक जना कविले पनि यसरी भनेका छन्, ‘साँच्चै हामी उहाँकै सन्तान हौं’। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 ‘किनकि हामी उहाँसँग जिउँदछौँ, हिँड्दछौँ र उहाँमा नै हाम्रो अस्तित्व रहेको छ।’ तपाईंकै केही कविहरूले पनि यही कुरा यसरी भनेका छन्: ‘हामी पनि उहाँकै सन्तान हौँ।’ Viz kapitola |