Online Bible

- Reklamy -




प्रेरित 17:27 - पवित्र बाइबल

27 “परमेश्वरले उहाँलाई मानिसहरूले खोजेको चाहनु हुन्थ्यो। हुन सक्छ तिनीहरूले वरिपरि उहाँलाई अँध्यारोमा खोज्लान् अनि पाउलान्। तर वास्तवमा उहाँ हामी प्रत्येकबाट टाढो हुनुहुन्न।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तिनीहरूले परमेश्‍वरलाई खोजून्, शायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेट्टाउलान्‌ कि भन्‍ने आशामा यसो गरियो। तर पनि उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्‍न।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 मानिसहरूले उहाँलाई खोज्‍न र छामछुम गरेर पाउन सकून् भनेर उहाँले यसो गर्नुभयो। तरै पनि परमेश्‍वर हामीहरूदेखि टाढा हुनुहुन्‍न

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 मानिसहरूले उहाँलाई खोजून् र खोज्दै जाँदा भेट्टाऊन् पनि भनेर परमेश्‍वरले त्यसो गर्नुभयो। तर पनि उहाँ हामीबाट टाढा हुनुहुन्‍न।

Viz kapitola kopírovat




प्रेरित 17:27

Následuj nás:

Reklamy


Reklamy