Online Bible

- Reklamy -




प्रेरित 17:21 - पवित्र बाइबल

21 एथेन्सका सम्पूर्ण मानिसहरू र अन्य देशहरूबाट आएका मानिसहरू जो एथेन्समा थिए तिनीहरू अत्यन्तै नयाँ विचारको विषयमा कुरा गरेर र सुनेर आफ्नो सबै समय बिताइरहन्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 सबै एथेन्सबासीहरू र त्‍यहाँ बस्‍ने विदेशीहरू नौलो-नौलो कुरा भन्‍न वा सुन्‍नबाहेक आफ्‍नो समय अरू कुनै कुरामा बिताउँदैनथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 किनभने एथेन्‍सका मानिसहरू र त्‍यहाँ बस्‍ने विदेशीहरूले नौला-नौला कुराहरू मात्र गरेर दिनहरू बिताउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 त्यहाँ बस्‍ने सबै एथेनीहरू र परदेशीहरू केही काम गर्दैनथे तर नयाँ कुराहरू सुन्‍ने र त्यस बारेमा कुराकानी गरेर आफ्नो समय बिताउँथे।

Viz kapitola kopírovat




प्रेरित 17:21

Následuj nás:

Reklamy


Reklamy