Online Bible

- Reklamy -




प्रेरित 17:2 - पवित्र बाइबल

2 पावल त्यस सभाघरमा यहूदीहरूलाई हेर्न सधैँ झैं गए। ती विश्राम दिनहरूमा धर्मशास्त्रको विषयमा पावलले उनीहरूसँग चर्चा-परिचर्चा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 पावल आफ्‍नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन सातासम्‍म धर्मशास्‍त्रबाट तिनीहरूसँग बहस गर्दैरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 सधैँजस्‍तो गरेर पावल त्‍यस सभाघरमा पनि गए। उनले त्‍यहाँ तीन हप्‍तासम्‍म पवित्र विश्राम दिनैपिच्‍छे धर्मशास्‍त्रका कुरा लिएर तिनीहरूसँग बहस गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 पावल सधैँजसो त्यस सभाघरमा गए, र तीन हप्‍तासम्म तिनले पवित्रशास्त्रका वचनहरूको सत्यता बताए।

Viz kapitola kopírovat




प्रेरित 17:2

Následuj nás:

Reklamy


Reklamy