Online Bible

- Reklamy -




प्रेरित 17:17 - पवित्र बाइबल

17 सभाघरमा पावलले यहूदीहरू र धर्मभक्त ग्रीकहरूसँग बात गरे। पावलले बजारमा डुली हिँड्ने मानिसहरूसँग पनि बात गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसैकारण तिनले यहूदीहरू र ईश्‍वरभक्त जनहरूसँग सभाघरमा, र भेटिएका जतिसँग चाहिँ बजारमा दिनहुँ तर्क गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 उनी यहूदीहरूको सभाघरमा गएर यहूदी र परमेश्‍वरको भक्ति गर्ने ग्रीक जातिका मानिसहरूसँग येशूको बारेमा बहस गर्थे। त्‍यसै गरी दिनदिनै सहरको मुख्‍य बजारमा आउने जाने मानिसहरूसँग पनि उनले निकै बहस गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसैले तिनी सभाघरमा यहूदीहरू र परमेश्‍वरको भय मान्‍ने ग्रीकहरूसँग त्यसै गरी बजारमा भेट्ने मानिसहरूसँग दिनहुँ तर्क गर्दथे।

Viz kapitola kopírovat




प्रेरित 17:17

Následuj nás:

Reklamy


Reklamy