प्रेरित 17:16 - पवित्र बाइबल16 पावलले तिमोथी र सिलासलाई एथेन्समा पर्खिरहेका थिए। पुरा नगर नै मूर्तीहरूले भरिएको देखेर पावलको हृदय विचलित थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 पावलले तिनीहरूलाई एथेन्समा पर्खिरहँदा, त्यो सहरलाई मूर्ति नै मूर्तिले भरिएको देखेर तिनको आत्मा तिनीभित्र व्याकुल भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 पावल एथेन्स सहरमा सिलास र तिमोथीलाई पर्खिरहेको बेला त्यो सहर मूर्तिपूजाले भरिएको देखेर उनलाई साह्रै दु:ख लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जुन बेला पावल एथेन्समा सिलास र तिमोथीलाई पर्खिरहेका थिए, त्यो सहर धेरै मूर्तिहरूले भरिएको देखेर तिनी असाध्यै दुःखित भए। Viz kapitola |