प्रेरित 17:15 - पवित्र बाइबल15 विश्वासीहरू जो पावलसँग गए तिनीहरूले पावललाई एथेन्स् सम्म पुरयाए। तब तिनीहरू तिमोथी र सिलासलाई पावलको खबर लिएर गए। खबरमा थियोः “जतिसक्दो चाँडो मकहाँ आइहाल।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 पावललाई पुर्याउन जानेहरूले तिनलाई एथेन्ससम्म ल्याए। सिलास र तिमोथीचाहिँ जति सक्दो चाँड़ै तिनीकहाँ आउनुपर्छ भन्ने आज्ञा पाएर तिनीहरू फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 पावललाई पुर्याउन जाने दाजुभाइहरूले उनलाई एथेन्स सहरसम्म पुर्याइदिए। त्यहाँ पुगेर पावलले आफूलाई पुर्याउने दाजुभाइहरूलाई सिलास र तिमोथी जति सक्दो चाँडो आऊन् भनेर खबर पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 पावललाई लिएर जानेहरूले तिनलाई एथेन्ससम्म पुर्याए। त्यसपछि सिलास र तिमोथी सकेसम्म आफूकहाँ छिटो आऊन् भन्ने पावलको आज्ञा लिएर तिनीहरू फर्के। Viz kapitola |