प्रेरित 17:14 - पवित्र बाइबल14 यसैले विश्वासीहरूले पावललाई समुद्र तटमा झट्टै पठाए। तर सिलास र तिमोथी त्यही बिरियामा बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब भाइहरूले तुरुन्तै पावललाई समुद्रपट्टि पठाइदिए। तर सिलास र तिमोथीचाहिँ त्यहीँ नै बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यो देख्नेबित्तिकै प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले पावललाई तुरुन्तै समुद्र किनारतिर पठाइदिए। तर सिलास र तिमोथीचाहिँ त्यहीँ बेरियामा नै बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनि तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूले पावललाई समुद्रको किनारतिर पठाइदिए। तर सिलास र तिमोथीचाहिँ बेरियामै बसे। Viz kapitola |