Online Bible

- Reklamy -




प्रेरित 17:12 - पवित्र बाइबल

12 तिनीहरू धेरैले विश्वास गरे अनि धेरै प्रमुख ग्रीक पुरुष र नारीहरूले पनि ती कुराहरू विश्वास गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यसकारण यिनीहरूमध्‍ये धेरैले, साथै निकै जना उच्‍च घरानाका ग्रीक महिलाहरूले र पुरुषहरूले समेत विश्‍वास गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 धेरै यहूदीहरूले प्रभुमा विश्‍वास गरे। त्‍यसै गरी नाउँ चलेका निकै ग्रीक स्‍त्री र ग्रीक पुरुषहरूले समेत प्रभुमाथि विश्‍वास गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 परिणाम स्वरूप तिनीहरूमध्ये धेरै जनाले विश्‍वास गरे। त्यसै गरी धेरै संख्यामा प्रतिष्‍ठित ग्रीक महिला र ग्रीक पुरुषहरूले पनि विश्‍वास गरे।

Viz kapitola kopírovat




प्रेरित 17:12

Následuj nás:

Reklamy


Reklamy