Online Bible

- Reklamy -




प्रेरित 17:10 - पवित्र बाइबल

10 त्यही रात विश्वासीहरूले पावल र सिलासलाई बिरिया भन्ने शहर तर्फ पठाए। बिरियामा तिनीहरू यहूदीहरूका सभाघरमा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 भाइहरूले तुरुन्‍तै पावल र सिलासलाई राती नै बेरिया पठाइदिए, अनि जब तिनीहरू त्‍यहाँ पुगे तब तिनी यहूदीहरूको सभाघरभित्र गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 रात पर्ने बित्तिकै प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले पावल र सिलासलाई बेरिया सहरमा पठाए। त्‍यहाँ आइपुगेर उनीहरू यहूदीहरूको सभाघरमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 रात पर्नेबित्तिकै, विश्‍वासीहरूले पावल र सिलासलाई बेरियामा पठाइहाले। त्यहाँ पुगेपछि तिनीहरू यहूदीहरूको सभाघरभित्र गए।

Viz kapitola kopírovat




प्रेरित 17:10

Následuj nás:

Reklamy


Reklamy