प्रेरित 17:1 - पवित्र बाइबल1 पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया भएर आफ्नो यात्रातिर लागे। तिनीहरू थिस्सलोनिका भन्ने शहरमा आई पुगे। जहाँ यहूदीहरूको एउटा सभाघर थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पावल र सिलास अम्फिपोलिस र अपोल्लोनियाको बाटो भएर थेसलोनिकेमा आए। त्यहाँ यहूदीहरूको एउटा सभाघर थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया सहरबाट भएर थेसलोनिके सहरमा पुगे। त्यहाँ यहूदीहरूको सभाघर थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 पावल र सिलास अम्फिपोलिस र अपोल्लोनियाको बाटोहुँदै थेसलोनिकीमा आइपुगे, जहाँ यहूदीहरूको एउटा सभाघर थियो। Viz kapitola |