प्रेरित 16:7 - पवित्र बाइबल7 पावल र तिमोथी माइसिया देश तिर लागे। तिनीहरू बिथनिया देश जान जाहन्थे। तर येशूको आत्माले त्यातातिर जाने अनुमति दिनु भएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 माइसियाको साँधमा आएपछि तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे। तर येशूका आत्माले तिनीहरूलाई जान दिनुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 माइसिया क्षेत्रको सिमानामा पुगेपछि उनीहरूले बिथिनिया क्षेत्रतिर जाने विचार गरे। तर येशूको आत्माले उनीहरूलाई त्यहाँ पनि जान दिनुभएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब तिनीहरू माइसियाको सिमानामा आइपुगे, तब तिनीहरू बिथिनिया जाने प्रयास गरे; तर येशूको आत्माले तिनीहरूलाई त्यसतर्फ जान अनुमति दिनुभएन। Viz kapitola |