प्रेरित 16:6 - पवित्र बाइबल6 पावल र तिनीसँग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने अनुमति दिनु भएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 पवित्र आत्माबाट एशियामा वचन प्रचार गर्न मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातियाका इलाकाहरू भएर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 पवित्र आत्माले पावल, सिलास र तिमोथीलाई एशिया इलाकामा प्रचार गर्न जान रोक्नुभएकोले उनीहरू फ्रिगिया र गलातिया क्षेत्र भएर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 एशियामा वचन प्रचार गर्न पवित्र आत्माले रोक्नुभएकोले पावल र उनका सङ्गीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरूमा गए। Viz kapitola |