Online Bible

- Reklamy -




प्रेरित 16:40 - पवित्र बाइबल

40 तीनीहरू जेलबाट निस्के पछि सिधै लिडियाको घरतिर लागे। तिनीहरूले त्यहाँ कतिपय दाज्यू-भाइहरूलाई देखे र तिनीहरूलाई उत्साह दिए। त्यसपछि पावल र सिलास आफ्नो बाटो लागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 तिनीहरू झ्‍यालखानबाट बाहिर निस्‍केर लिडियाको घरमा गए, र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्‍साहन दिई बिदा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 झ्‍यालखानबाट निस्‍केपछि पावल र सिलास लिडियाको घरमा गए। त्‍यहाँ उनीहरूले प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूसँग भेटघाट गरे र तिनीहरूलाई साहस र ढाडस दिएर त्‍यहाँबाट हिँडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 पावल र सिलास झ्यालखानाबाट बाहिर आएपछि तिनीहरू लिडियाको घर गए; र तिनीहरूले विश्‍वासीहरूलाई भेटे। अनि तिनीहरूलाई प्रोत्साहित गरे। त्यसपछि तिनीहरूले बिदा लिए।

Viz kapitola kopírovat




प्रेरित 16:40

Následuj nás:

Reklamy


Reklamy